detail-img

क. फुर्वा दोर्जे लामा मकवानपुर जिल्ला अध्यक्षमा निर्वाचित

लोकतान्त्रिक आदिवासी जनजाती महासँघ, नेपाल मकवानपुर जिल्ला कमिटीको अधिवेन यही २०७९-१२-७ गते हेटौडामा भब्य रुपमा सम्पन्न भएकोछ ।
महासँघका अध्यक्ष तथा नेकपा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य कमरेड गोकुल घर्ती मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको जिल्ला अधिवेसनले क. फुर्वा दोर्जे लामाको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
सम्मेलनमा महासँघको महासचिब क. पेम्बा भोटे, उपमहासचिब क. देवराज राई, प्रदेश कमिटी सहसँयोजक क. बासु श्रेष्ठ लगायतका नेताहरुको समेत उपस्थती रहेको थियो ।