detail-img

महाधिवेशन प्रतिनीधि छनौट गरि पठाउने जरुरी

कमरेड अध्यक्ष

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको सबै प्रदेश कमिटीका अध्यक्षहरु,  सबै जातीय घटक संगठनका अध्यक्षहरु, सबै जिल्ला कमिटीका अध्यक्षहरु ।

 

 

बिषय :-                  महाधिवेशन प्रतिनीधि छनौट गरी पठाई दिने सम्बन्धमा ।

 

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको दोश्रो राष्ट्रिय महाधिवेशन आगामी २०७९ चैत्र १९ र २० गते काठमाण्डौको प्रज्ञा भवन कमलादीमा आयोजना हुन गाई रहेको र सो सम्बन्धमा सम्बन्धित सबै कमरेडहरुलाई अन्तर संगठन निर्देशन (असनी–५) समेत जारी भई सकेको छ ।

अत असनी-५ मा उल्लेख गरिए बमोजिम हुने गरी लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको दोश्रो राष्ट्रिय महाधिवेशनको लागि तपाईको संगठनबाट पनि प्रतिनीधि छनौट गरी चैत्र १० गते निम्न उल्लेखित कागजात सहित पठाई दिनु हुन यो सुचना जारी गरिएको छ । धन्यवाद ।

 

संलग्न हुनु पर्ने कागजातहरु

  • कमिटीको बैठकले प्रतिनीधि छनौट गरिएको निर्णय प्रतिलिपी ।
  • अटोसाईजको २ (दुई) प्रति फोटो ।
  • तोकिएको प्रतिनीधि शुल्क ।

 

 

  • बिजय सिं लोप्चन

9851154091

उपाध्यक्ष तथा संयोजक

महाधिवेशन ब्यवस्थापन समिती

 

 

थप जानकारीको लागी :-    क. देवराज राई 9851207966 (उपमहासचिव तथा कार्यालय प्रमुख)